काठमाडौ,कात्तिक २९ । सरकारले मलेसिया र खाडी मुलुकमा लामो समयदेखि कागजातविहीन भएर बसेका नेपाली श्रमिकलाई नेपाली दूतावासबाट श्रम स्वीकृति दिने निर्णय कार्यान्वयन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको भदौमा उक्त विषयमा निर्णय गरेर हाल कार्यान्वयनमा ल्याएको हो । निर्णय अनुसार अबदेखि