पर्यटन

‘पोखरा-छेन्दु’ उडान आजदेखि सुरु हुँदै

पोखरा,चैत ५ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त

पर्यटन बढाउन यौन व्यवसायलाई वैधानिकता दिनुपर्छ: सांसद घिमिरे

काठमाडौं,चैत ४ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसाय र गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभामा उनले “मनोरञ्जन क्षेत्रको विकासले पर्यटक संख्या बढाउँछ र

मङ्गलबारदेखि पोखरा–छेन्दु नियमित उडान

काठमाडौ,चैत ४ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ ।  सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि

सुरु भयो मुस्ताङ–काठमाडौँ रात्रिकालीन बस सेवा

मुस्ताङ,फागुन २३ । मुस्ताङ–काठमाडौँ रात्रिकालीन ‘डिलक्स एसी’ बस सेवा सञ्चालनमा आएको छ । मुस्ताङ-मुक्तिनाथ सेवा प्रालिले शुक्रबारदेखि मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकका लागि मुक्तिनाथदेखि काठमाडौँका लागि उक्त बस

पर्यटनको सम्भावना बोकेको पाल्पाको घाङ्चो छहरा ओझेलमा

पाल्पा,फागुन १८ । बाह्रै महिना पानी झरिरहने पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर र बेलौजीको गाउँको बीच भागमा अवस्थित घाङ्चो छहरा हेर्दै मनमोहक छ । यसलाई मगर भाषामा घाङ्चो छहरा भनिन्छ ।

मुगुको छायाँनाथ धाम: धार्मिक, सांस्कृतिक एवं पर्यटनको अपार सम्भावना

मुगु,फागुन १५ । छायाँनाथ धाम नेपालको एक महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल हो, जसको स्थापना, धार्मिक महत्व तथा पौराणिक कथा हिन्दु र बौद्ध धर्मावलम्बीहरूले आ–आफ्ना विश्लेषणका आधारमा व्याख्या गर्ने गर्छन्।

नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक संसदमा पेश

काठमाडौं,फागुन १४ । नेपालमा हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।  संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल

नयाँ वर्षको अवसरमा लेक साइडमा २० औँ फेवा महोत्सवको तयारी

पोखरा,फागुन १० । नयाँ वर्षको स्वागतका लागि २० औँ पटक आयोजना गर्न लागिएको फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि

पोखरामा फेवा महोत्सवको तयारी

पोखरा,फागुन ९ । पर्यटकीय राजधानी पोखरामा नयाँ वर्षको स्वागतार्थ २०औँ संस्करणको फेवा नववर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल सङ्घ पोखरा नेपालले आगामी चैत ३० देखि २०८२ वैशाख १