स्वास्थ्य

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

काठमाडौं,चैत ११ । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा डाक्टर ओममूर्ति अनिल पुरस्कृत

काठमाडौं,चैत ८ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् । नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली

तीन अस्पतालमा मस्तिष्क पक्षघातको औषधि उपलब्ध हुने

काठमाडौं,चैत ८ । तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षघात (ब्रेन स्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ ।  अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासिस’को परीक्षण सफल

डुम्रे (तनहुँ),चैत ७। यहाँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गाैलाका बिरामीको उपचारका लागि डायलासिसको परीक्षण सफल भएको छ । केन्द्रमा सञ्चालनमा ल्याउन लागिएको डायलासिस सेन्टरमा बुधबार

शिक्षकका मागलाई  शीघ्र सम्बोधन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

काठमाडौ,चैत २ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित

मिर्गौला रोगबाट बच्न जनचेतनामा लगानी

काठमाडौं,चैत १ । स्वास्थ्यमा जटिल अवस्था भएपछि मात्रै स्वास्थ्य संस्था जाने गर्दा नेपालमा मिर्गौला रोगी बढिरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि तीन हजार पाँच सय जनाको मिर्गौला

‘आयोडिनको मात्रा तत्काल नियन्त्रण गरियोस्’

काठमाडौ,फागुन २३ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निशा डाँगीले नेपालको नुनमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन देखिएकाले तत्काल नियन्त्रण गर्न माग गरेकी छिन्। बैठकको शून्य समयमा उनले नेपाल

नुवाकोटको तादीमा रहेको दुप्चेश्वर अस्पताल सिल

नुवाकोट,फागुन २१ । तादी गाउँपालिकाको प्रमुख क्षेत्रमा सञ्चालित व्यवसायहरुमा मङ्गलबार बजार अनुगमन गरिएको छ । अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईको संयोजकत्वमा दर्ता तथा बजार अनुगमन

कडा लक्षणको मौसमी ‘फ्लू’ देखिँदै, सतर्कता अपाउन चिकित्सकको सुझाब

काठमाडौ,फागुन २० । वनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जीउ आलस्य हुने लक्षण देखियो । दुई हप्ता घरमै आराम गरेर निको भए