काठमाडौं,मंसिर ५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ ।चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको परेको हो । सहारा चितवनबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार अवैध तरिकाले गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भेटिएको