काठमाडौँ,मंसिर ५ । मंगलबार भारतको केन्द्रशासित इलाका दिल्लीका वातावरण मन्त्री गोपाल रायले राजधानी शहरमा वायु प्रदूषण नियन्त्रण गर्नका लागि कृत्रिम वर्षा (क्लाउड सिडिङ) गर्ने सुविधा उपलब्ध गराउन प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरे । नेपालको पश्चिमी सीमाबाट केवल ३०० किलोमिटरको दूरीमा पर्ने भारतको राजधानी दिल्ली अहिले