काठमाण्डौं,मंसिर ५ । एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच नेपाल प्रिमियर लिग( एनपीएल २०२४) को ‘पावर्ड बाई’प्रायोजन एनसेलले गर्ने साझेदारी भएको छ । सिद्धार्थ बैंकले टाइटल स्पोन्सर गरेको व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–२० प्रतियोगिता एनपीएलका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत