बैंकक,चैत १९ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्डको बैंकक आइपुगेका छन् । थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिनेक्रममा उनी आज थाइल्यान्डको बैंकक आइपुगेका हुन् । प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय