काठमाडौं,मंसिर ८ । चालू आर्थिक वर्ष (आव)को पहिलो चौमासिकमा नेपालको समग्र वैदेशिक व्यापारमा सामान्य सुधार देखिएको छ । भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको मुलुकको वैदैशिक व्यापारको तथ्यांकअनुसार आव २०८१/८२ को पहिलो चार महीनामा नेपालको वैदेशिक व्यापार ०.५३ प्रतिशतले बढेको छ, जुन अघिल्लो आवको सोही अवधिमा