काठमाडौ,मंसिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनविपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट पारे। नेकपा (एमाले)का काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभामा सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली काङ्ग्रेस