काठमाडौ,भदौ २३ । यो वर्ष चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को अध्ययन अनिश्चित देखिएको छ । निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षा स्नातकोत्तरतर्फ एमडी, एमएस तथा एमडिएसका लागि सिट दाबी नगरेपछि चिकित्सा शिक्षा स्नातकोत्तर अध्ययनमा अन्योल छाएको हो । मेडिकल कलेजहरूले स्वमूल्याङ्कन गरी चिकित्सा शिक्षाका कुन विषयमा कति