काठमाडौं,असोज १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको
काठमाडौं, भदौ २८ । नेपालमा आज थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५९ जनामा गरिएको परिक्षणमा ८७ पीसीआर र ११६ एन्टीजेन विधिबाट उक्त
गुल्मी,भदौ २७ । गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रमा सरसफाई गरिएको छ । जिल्लाको ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रमा गत साउन महिनामा चलेको मेलामा भएको फोहोरलाई सरसफाई गरिएको हो । रेसुङ्गा क्षेत्रमा
काठमाडौं,भदौ २३ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र मापदण्ड अनुकूल नक्सा पास नगरि निर्माण भएका संरचनाहरुको नक्सा पास लिन अनरोध गरेको छ । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा
दाङ,भदौ १३ । एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी पार्टीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा लिएकाले जनतामा स्थापित भएको बताएका छन् ।एकीकृत समाजवादी दाङले
काठमाडौं, भदौ १० । नेपाली कांग्रेसले आउँदो चुनावलाई लक्षित गरी आजदेखि १५ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । पहिलो चरणको यो अभियान आजदेखि भदौ २४ गतेसम्म
बारा,भदौ ४ । प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् ।बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित
काठमाडौं,भदौ ३ । गृह मन्त्रालयले लघुवित्तविरुद्धको संघर्ष समितिलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले विपन्न र उत्पीडित नागरिकको जीवनस्तर उकास्ने लघुवित्त संस्थाहरूप्रति भ्रामक र कपोकल्पित आरोप लगाई भ्रम छर्ने
नुवाकोट,साउन २२ । जिल्लाको पूर्वी भेगमा नेपाल टेलिकमको नेटवर्क मा समस्या देखिएको छ। शनिबारदेखि नेपाल टेलिकमको नम्बरमा फोन नलाग्ने समस्या देखिएको स्थानीय बताएका हुन । फोन नलाग्ने, लागिहाले आवाज नआउने