Uncategorized

देशभरका ६० हजारभन्दा बढी कर्मचारी आन्दोलनमा

काठमाडौं, वैशाख ७ । सरकारद्वारा प्रस्तावित संघीय निजामती सेवा विधेयक कर्मचारीमैत्री हुन नसकेको र कर्मचारीको हक अधिकार सुनिश्चित गर्न नसकेको भन्दै देशभरका ६० हजार बढी कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

एजेन्सी,चैत २२ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनी माथि आपराधिक गतिविधि गरेको लगायतका विभिन्न ३४ वटा आरोप लागेका छन् । ती आरोपहरुको आदालतमा सुनुवाई भइरहेको छ

नुवाकोटका गायक रामेश्वर भण्डारीको लोक गीत ‘माया भन्ने शब्दको नाम लिन्न’ सार्वजनिक

काठमाडौं,चैत १२ । नुवाकोटका गायक रामेश्वर भण्डारीको लोक गीत ‘माया भन्ने शब्दको नाम लिन्न’ सार्वजनिक भएको छ । चर्चित गायक रामेश्वर भण्डारी र प्रतिमा अर्यालको स्वर तथा राजकुमार खनालको शब्द

काठमाडौंमा ७ वटा सवारी साधन एकआपसमा ठोक्किर दुर्घटना

काठमाडाैं,चैत ९ । काठमाडौं ७ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएकाे छ । धुम्बाराहीस्थित चप्पल कारखाना चोकमा ७ वटा सवारी साधन एकआपसमा ठोक्किएकाे हाे । प्रहरीका अनुसार दुर्घटनामा परी

रवि लामिछानेले बुझाए राजीनामा

काठमाडौं,माघ १३ । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले राजीनामा बुझाएका छन् । उनी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

थाहा गोल्डकपको उपाधि माउन्टेन एफसीलाई

काठमाडौं,माघ ६ । चौथोँ संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको माउन्टेन एफसीले जितेको छ । थाहा नगरपालिकाको इद्रायणी खेलमैदानमा बिहीबार भएको फाइनल खेलमा घरेलु टोली पारिजात स्मृति पुस्तकालय चित्लाङलाई

मन्त्रालयको संख्या घटाएर मितव्ययी सरकार बनाउन राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सुझाव

काठमाडौं,पुस २० । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल विस्तार गरेर मितव्ययी सरकार बनाउन सरकारसँग आग्रह गरेका छन् । मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स

कर्मचारीलाई मासिक छ हजार आवास सुविधा दिइने

देउखुरी, मंसिर २९ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक बसको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरण सहयोग पुग्ने गरी

ललिता निवास प्रकरण : फेरि कागजपत्र जाँच्दै सीआईबी

काठमाडौं, मंसिर २८ । ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको एक वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान सुरु गरेको