corona

क्वारेन्टाइनका लागि तोकियो होटेल

काठमाडौं,जेठ २० । सरकारले विभिन्न तीन देशका लागि नियमित उडान खुला गरेपछि नेपाल आउने नेपाली र विदेशी नागरिकलाई क्वारेन्टाइन बस्नका लागि होटेलहरू तोकिदिएको छ । पर्यटन विभागले क्वारेन्टाइनस्थलका रूपमा प्रयोेग

केही खुकुलो बनाउँदै १० दिन थपियो निषेधाज्ञा

काठमाडौं,जेठ २० । उपत्यकाको निषेधाज्ञा केही खुकुलो पारी जेठ मसान्तसम्म थपिएको छ । बुधवार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बैठकले केही क्षेत्र सहज बनाएर जेठ ३१

समाजसेवी थपलियाको पहलमा नुवाकोट शिवपुरी र तादी गाउँपालिकामा अक्सिजन कन्सन्टेटर सहयोग

नुवाकोट,जेठ १९ । जिल्लामा कोरोनाभाइरस सङ्क्रमणदर वृद्धि भैरहेको र देशका अस्पताल तथा कोभिड आइसोलेशन सेन्टरले अक्सिजन अभाव खेपिरहेको समयमा समाजसेवी गोविन्द थपलियाको अगुवाईमा शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा ५ लिटर

अर्चना सर्जिकल सप्लायर्सद्वारा सिन्धुली अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

सिन्धुलि,जेठ – १९ । अर्चना सर्जिकल सप्लायर्स काठमाडौँ ले जिल्लास्थित जिल्ला अस्पताल अन्तर्गतको कोभिड अस्पताल र ब्लड बैंक रेडक्रस सिन्धुलिलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। काठमाडौंको त्रिपुरेश्वरमा रहेको अर्चना सर्जिकल

थप ५३ सय १६ जनामा कोरोना संक्रमण

काठमाडौं, जेठ १९ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ पुगेको

उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो

काठमाडौ,जेठ १९ । उपत्यकामा जेठ मसान्त सम्म निषेधाज्ञा थपिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । यससंगै आगामी जेठ ३१ सम्म उपत्यकामा

इप्पानले अक्सिजन प्लान्ट बनाएर सरकारलाई दिने

दुई हप्ताभित्रै हस्तान्तरण काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा भइरहेको अक्सिजन अभावलाई दृष्टिगत गर्दै स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले अक्सिजन प्लान्ट बनाउने भएको छ । इप्पानले आफ्नो संस्थामा आबद्ध

चीनबाट आइपुगेको भेरोसेल खोप जेठ २५ देखि लगाइने

काठमाडौं,जेठ १९ । चीनले अनुदानमा दिएको १० लाख खोप जेठ २५ गतेदेखि लगाउन शुरू गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट अनुदानमा आएको भेरोसेल खोप जेठ २५ गतेदेखि

बुटवलमा टोलटोलमा सुरु भयो निशुल्क परीक्षण

बुटवल,जेठ १८ । रुपन्देहीको बुटवलमा टोल–टोलमा कोभिडको निशुल्क परीक्षण भईरहेको छ । मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निशुल्क परीक्षण गरिएको छ। मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी