काठमाडौं, जेठ २१ । नेपालमा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७७ सय ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सिन्धुपाल्चोक,जेठ २१ । जिल्लामा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । केन्द्रले जिल्ला बाहिरबाट आउने सर्वसाधरणलाई अनिवार्य क्वारेन्टाइनमा
काठमाडौ,जेठ २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कुल २० हजार ८ सय १३ जनामा गरिएको पीसीआर परीक्षणमा ४६२४
सङ्खुवासभा जेठ २१ । किरियामा बसेका दम्पतीको आगलागीबाट मृत्यु भएको छ। सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा किरियापुत्री बसेका दुई दम्पतीको आगलागीमा परेर मृत्यु भएको हो । गए बिहीबार राति आगलागीमा परेर
एजेन्सी, जेठ २१ । कोरोनाबाट विश्वभर ३७ लाखको निधन भएको छ। अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ३ करोड ४१ लाख ७४ हजार ७५२ पुगेको छ । संक्रमितमध्ये २ करोड ८०
काठमाडौं, जेठ २१ । उपत्यकामा किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर आज शुक्रबारबाट खुल्ने भएको छ ।प्रशासनले जेठ १४ गतेयता पसल र खाद्यान्न पसल खोल्नमा रोक लगाएको थियो । उपत्यकाका
नुवाकोट , जेठ २० । शिवपुरी गाउँपालिकाको आधारभूत अस्पताललाई पत्रकार रबिन थपलियाको पहलमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ। काठमाडौंको बुढानिलकण्ठमा रहेको बोधिसत्वा विहारको सहयोगमा अस्पतालका लागि आवश्यक ३ थान अक्सिजन
धनगढी,जेठ २०। सेती प्रादेशिक अस्पतालमा कालो ढुसी अर्थात (म्यूकर माइकोसिस)को संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । कोरोनाको नयाँ भेरियन्ट देखिएको पछि बिहीबार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको
काठमाडौं, जेठ २० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ हजार ८ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय