corona

‘गाभी’सँग थप १५ लाख मात्रा खोप माग गर्दै पुनः पत्र

काठमाडौं,पुस २९ । सरकारले छिमेकी देशमा कोरोना भाइरस संक्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १५ लाख मात्रा

नेपालमा थपिए ४ जना कोरोना संक्रमित

काठमाडौं,पुस २८ । देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २३ जनाको नमूना परीक्षण गरिएको थियो । ६८३

थप २ जनामा कोरोना संक्रमण

काठमाडौं,पुस १७ । नेपालमा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको

भारतबाट फर्किएकी महिलामा कोरोना पुष्टिपछि बाँकेको जमुनाह नाकामा कडाइ

बाँके,पुस १७ । कोरोना सङ्क्रमण फैलिन नदिन बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन

थपिए ४ जना कोरोना संक्रमित

काठमाडौं,पुस १५ । देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८८१ जनाको नमूना परीक्षण गरिएको थियो । ३३७ जनाको पीसीआर

फेरी ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु

काठमाडौं,पुस १४ । ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ रु’ अभियान फेरि सुरु गरेको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः

पन्ध्र लाख मात्रा फाइजर खोप ल्याउने तयारी

काठमाडौं, पुस १२ । छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ

नेपाल पुनः कोरोना संक्रमणको उच्च जोखिममा

काठमाडौं, पुस ११ । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गृहले भन्यो ‘कोभिड–१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहनु’

काठमाडाैं,पुस ९ । गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा वृद्धि भएको भन्दै सजग रहन आग्रह गरेको छ । विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा