corona

चीनले नेपाललाई थप १६ लाख डोज कोभिड भ्याक्सिन दिने

काठमाडौं,साउन २ । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप अनुदानमा  दिने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रवार बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक

रसुवामा निषेधाज्ञा १० दिन थपियो

रसुवा,साउन २ । रसुवामा थप १० निषेधाज्ञा थपिएको छ । जिल्लामा कोरोना संक्रमितको बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी १० दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको जिल्ला कोभिड व्यवस्थापन

नुवाकोटमा थप ४३ जनामा कोरोना संक्रमण

नुवाकोट,साउन १ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार २४ घण्टामा जिल्लामा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

शिवपुरी गाउँपालिकामा साउन ५ गते कोरोना खोप दिइने

नुवाकोट,साउन १ । शिवपुरी गाउँपालिकामा साउन ५ गते कोरोना खोप दिइने भएको छ। कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको गाउँपालिकास्थित स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख

काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, साउन १ । काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ। काठमाडौ उपत्यकामा असार २९  जारी कोरोनाविरुद्धको खोप कार्यक्रम शुक्रबारदेखि स्थगित भएको हो । विज्ञप्ती जारी गर्दै जिल्ला स्वास्थ्य कार्यालय

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने

काठमाडौं,साउन १ । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् । यसअघि

कोरोना अपडेट: संक्रमित २,९३६, मृत्यु ४३ जना

काठमाडौं,साउन १ । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र

नुवाकोटमा साउन १० गतेसम्म लकडाउन थपियो

नुवाकोट,साउन १ । नुवाकोटमा निषेधाज्ञा पटकपटक लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गतेदेखि जारी गरेको निषेधाज्ञा यहि साउन १० गतेसम्मका लागि थपिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी

नेपालमा ५.०९ प्रतिशतले लगाए पूर्ण कोरोना खोप

काठमाडौं, साउन १। नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र कोरोना खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई