corona

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो

काठमाण्डौ साउन २८,देशका विभिन्न अस्पतालमा गरी गएको २४ घण्टामा थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा चार जना तथा मोरङ, रुपन्देही र सप्तरीमा एकरएक जनाको कोरोना सङ्क्रमणका

कोरोना कोषमा नेपाल बैंक लिमिटेडको ३ करोड ४६ लाख जम्मा

काठमाडौं साउन २७ । नेपाल बैंक लिमिटेडले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ३ करोड ४६ लाख रुपैयाँ जम्मा गरेको छ । नेपाल सरकारले चालेका कदममा

अख्तियार प्रमुखलाई कोरोना संक्रमण

काठमाडौं साउन २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरेमा संक्रमण पुष्टी भएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । कोरोना

कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो

काठमाडौं साउन २७ । कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको

प्रदेश नं १ मा थप ९८ जनामा कोरोना संक्रमण पुष्टी

विराटनगर साउन २७ । प्रदेश नं १ मा मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् ।मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ८० पुग्यो

काठमाडौं साउन २६ । कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको अस्पतालले जनाएको छ । काभ्रे निवासी

कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यका प्रवेशमा कडाई

काठमाडौं साउन २६ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै उपत्यका प्रवेशमा कडाई गरेको छ। पासका आधारमा उपत्यका प्रवेश गर्दै आएकाहरुलाई पनि पीसीआर परीक्षणको रिपोर्ट नदेखाएसम्म काठमाडौं प्रवेश गर्न नदिइने

काठमाडौंमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं साउन २६ । काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कलंकी निवासी पुरुषको आज बिहान मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले

कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु

काठमाडौं साउन २५ । पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार