corona

नुवाकोटमा शुक्रबार ३ संक्रमित थपिए,कुल संख्या ८९ पुग्यो

नुवाकोट,भदौ १२ । नुवाकोटमा बितेको २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा शुक्रबार बेलकोटगढी ६ घिमिरेथोकका एक ४३ वर्षीय पुरुष,

सबै स्थानिय तहमा एमबीबीएस डक्टरसहित ५ सैयाको अस्पताल निर्माण गरिने

काठमाडौं भदौ १२ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका छन् । अस्पताल नभएका ६४९ तहमा ५ शैयाको अस्पतालको सेवा तत्कालै सुरू

देशभरका ७१ जना पत्रकारमा कोरोना संक्रमण

काठमाडौं भदौ १२ । कोरोना महामारी देशव्यापी बनेसँगै पत्रकार पनि संक्रमित हुने क्रम बढेको छ । शुक्रबारसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भइसकेका नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघका

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४१५ संक्रमित थपिए

काठमाडौं, भदौ १२ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय १५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ३५० जना र ललितपुरका

कोरोनाबाट थप १२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १९५ पुग्यो

काठमाडौं भदौ १२ । बितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । नेपालमा शुक्रबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

पछिल्लो २४ घण्टामा ९ सय २७ जना कोरोना संक्रमित थपिए

काठमाडौं भदौ १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल

कालीमाटी तरकारी बजारमा कोरोनाको जोखिम बढ्दो

काठमाडौं भदौ १२ । कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ । व्यापारी र क्रेताले सामान्यतया दूरी

रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापालाई पनि कोरोनाको आशंका

काठमाडौं भदौ १२ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई कोरोना संक्रमणको आशंका गरिएको छ । दुवै जनामा कोरोनाको आशंका बढेपछि शुक्रबारदेखि होम आइसोलेसनमा बसेका छन् ।

कोरोना भाइरस सङ्क्रमित आमाबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ

बुटवल भदौ १२ । कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रेफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पीसीआर परीक्षण गर्दा रिपोर्ट