corona

बितेको २४ घण्टामा थप १ हजार ३९ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं,भदौ २८ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको सख्या ५४ हजार  १ सय ५९ पुगेको

चौबीस घण्टा नबित्दै शिक्षण अस्पतालमा चार कोरोना संक्रमितको मृत्यु

काठमाडौं,भदौ २८ । काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित पुरुषको निधन भएको छ। टिचिङ अस्पतालमा उपचारकोक्रममा मृत्यु हुनेहरुमा काठमाडौंका तीन र सिन्धुपाल्चोकका एक जना पुरुष रहेको अस्पतालका कोभिड

कोरोना सङ्क्रमित आठजना गर्भवतीको सुरक्षित प्रसूति

चितवन भदौ २८ । चितवनको भरतपुर अस्पतालले कोरोना सङ्क्रमित आठजना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालले तीन जनाको समान्य र पाँच जनाको शल्यक्रियामार्फत प्रसूति गराएको हो । तीमध्ये शल्यक्रिया

गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना, संक्रमित २९ सय ६८ पुगे

कास्की भदौ २८ । गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।

कारागारमा रहेका २३१ कैदीमा कोरोना, पाँचको मृत्यु

काठमाडौँ, भदौ २८ । देशका विभिन्न कारागारमा हालसम्म २३१ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कारागार

२४ दिनका शिशुले जिते कोरोना

लमजुङ भदौ २७ । लमजुङमा एक २४ दिनका शिशुले कोरोना जितेका छन् । शनिबार २४ दिनका नवजात शिशुसहित जिल्लामा एकैदिन १८ जनाले कोरोना जितेका हुन् । शनिबार बेसीशहर नगरपालिकाका ९,

कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु

काठमाडौं भदौ २७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ पुरुष र तीन महिला छन् ।

काठमाडौंमा ३७७ सहित उपत्यकामा ४३१ कोरोना संक्रमित थपिए

काठमाडौं भदौ २७ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यमाका कोरोना भाइरस ४३१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७७, भक्तपुरमा १७ जना र ललितपुरमा ३७ जना

कोरोना अपडेट: बितेको २४ घण्टामा १२०२ संक्रमित थपिए

काठमाडौं,भदौ २७ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५३ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य