corona

नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ३८३ पुग्यो

काठमाडौं, असोज १ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा १२४६ संक्रमित थपिए

काठमाडौं,असोज १ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार २ सय ४६ जनामा संक्रमित थपिएका छन्। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थपिएका १ हजार २ सय

पाल्पा र विराटनगरका १/१ संक्रमितको मृत्यु

काठमाडौं असोज १ । पाल्पा र विराटनगरका १/१ कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका- ६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो

अस्पतालबाट कांग्रेस महामन्त्री कोइरालाले भने, ‘दुई/तीन दिनपछि डिस्चार्ज हुन्छु’

काठमाडौं असोज १ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू दुई/तीन दिन अस्पताल बसेर डिस्चार्ज हुने बताएका छन् ।चाबहिलमा रहेको ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालाले भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यमा

कांग्रेस सभापति होम आइसोलेसनमा

काठमाडौं असोज १ । कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका हुन् । देउवाका स्वकीय सचिव भानु

नुवाकोटमा १ सय ८ जनाले कोरोना जिते

नुवाकोट,असोज १ । नुवाकोटका एकसय ८ जना कोरोना संक्रमितले कोरोना जित्न सफल भएका छन् । बुधबारसम्म १०८ जनाले कोरोना जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला

५९९ कैदीबन्दी रहेको सिरहा कारागारमा ५०० कैदीमा कोरोना

सिरहा भदौ ३१ । सिरहा कारागारमा बुधबार एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ५९९ कैदीबन्दी रहेको सिरहा कारागारमा अहिलेसम्म ५ सय जनामा कोरोना संक्रमण भइसकेको

मृत्युपछि कोरोना परिक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं भदौ ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना संक्रमणबाट मृत्यु भएको शंका लागे पनि परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले शंकास्पद

काठमाडौँ उपत्यकामा आज ७३७ जना कोरोना संक्रमित थपिए

काठमाडौं भदौ ३१ । काठमाडौँ उपत्यकामा आज ७३७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित