corona

धुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काभ्रे असोज ६ । काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको मृत्यु भएको छ । पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि

पिसीआर परीक्षण गराउनेको टेकुमा अत्यधिक भीड

काठमाडौँ, असोज ६ । देशभर कोरोना संक्रमणदर वृद्धि भएको छ। संक्रमण बढेसंगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड हुन थालेको छ

२४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ७४, नुवाकोटमा ५ जनामा कोरोना पुष्टि [हेरौं जिल्लागत तथ्यांक]

२४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ७४, नुवाकोटमा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा ५ सय ३८,

नेपालमा २४ घन्टामा कोरोनाबाट १६ जनाको मृत्यु, ११ सय ५४ संक्रमित थपिए

काठमाडौं असोज ५ । नेपालमा २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न जिल्लामा गरी १६ जनाको

कोरोनाबाट कैदीबन्दीको मृत्यु

बाँके असोज ५ । बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारेका ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय

पर्सामा कोरोनाबाट एकै दिन ४ जनाको मृत्यु

पर्सा असोज ५ । वीरगन्जमा उपचार गराइरहेका थप चार जनाको कोरोना संक्रमणबाट एकैदिन मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई तथा बारा र रौतहटका एक/एक जना रहेका जिल्ला स्वास्थ्य

थिमी प्रहरी वृत्तका ६३ प्रहरीमा कोरोना संक्रमण

भक्तपुर, असोज ५ । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ । महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम

रक्सी खानेहरुबाट कोरोना सर्ने सम्भावना बढी

काठमाडौं असोज ४ । जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले कोरोना भाइरसको सङ्क्रमण फैलाउने सम्भावना बढी हुने भएकोले यसको प्रयोग नगर्न डाक्टरहरुले आग्रह गरेका छन् । जाँड, रक्सी, सुर्ती

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै जाने सरकारको प्रक्षेपण

काठमाडौं असोज ४ । सरकारले नेपालमा कोरोना संक्रमणको भयावह अवस्था नआउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अब क्रमशः संक्रमितको संख्या घट्न थाल्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका