corona

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४ सय ३६ पुग्यो

काठमाडौं असोज ७ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको

सक्रिय संक्रमित २५ हजार नाघे फेरि लकडाउन गरिने

काठमाडौं असोज ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय सक्रमितको संंख्या भएमा फेरि लक डाउन गर्न सिफारिस गरेको छ। स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षमा स्वास्थय विज्ञसहितको

काठमाडौँ उपत्यकामा थप ६३७ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं असोज ७ । काठमाडौँ उपत्यकामा बुधबार थप ६३७ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४९२, ललितपुरका ५० तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ११ सय ७२ जना कोरोना संक्रमित थपिए,१८ सय ९३ जना डिस्चार्ज

काठमाडौं असोज ७ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । स्वास्थ्य तथा

कोरोनाबाट ललितपुरमा २ पुरुषको ज्यान गयो

ललितपुर असोज ७ । कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थप दुई पुरुषको ललितपुरमा मृत्यु भएको छ । ललितपुरका ८० वर्षीय पुरुषको मंगलबार र अर्का ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य

बर्दियामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

बर्दिया असोज ७ । कोरोना भाइरसबाट ‍ बर्दियाको बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश

भारतमा एकैदिन ९० हजार कोरोना संक्रमित निको भए

नयाँ दिल्ली, असोज ७ । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका

काठमाडौँ उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं असोज ६ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा कोरोना

नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु

काठमाडौं असोज ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र एक पुरुष छन्