काठमाडौं असोज १२ । उद्योगी चन्द्र ढकाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरेको स्वास्थ्य जाँचका क्रममा सोमबार स्वास्थ्य रिपोर्ट पोजिटिभ देखिएको ढकाल आफैंले जानकारी दिएका छन् ।
काठमाडौं असोज १२ । टोखा नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना संक्रमितको कुल सङ्ख्या ८२५ पुगेको
काठमाडौं असोज ११ । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा सेल्फ क्वरेण्टीनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्सामा कार्यरत एक जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वरेण्टीनमा
काठमाडौं असोज ११ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ९ पुरुष र एक महिला छन् । बाराका
काठमाडौं असोज ११ । काठमाडौँ उपत्यकामा आइतबार थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६३३ , भक्तपुरका ७२ तथा ललितपुरका १०४ जनामा संक्रमण पुष्टि
काठमाडौं, असोज ११ । नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन्। बितेको २४ घण्टामा १०
काठमाडौं असोज ११ । कोरोना भाइरसको संक्रमणबाट नेपाल बाहिर थप २१ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कोरोना भाइरस संक्रमणबाट विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान
काठमाडौं, असोज ११ । शनिबार काठमाडौं उपत्यकामा थप ७२४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै उपत्यकामा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। शनिबार थपिएकामध्ये काठमाडौंमा ५८३, ललितपुरमा ७८
एजेन्सी,असोज ११ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा चीनलाई उसले बनाएको कोभिड १९ विरुद्धको खोप आम नागरिकसामु ल्याउन अनुमति प्रदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सञ्चारमाध्यमहरुका अनु चीनले तेस्रो