corona

काठमाडौं उपत्यकामा १४ सय १६ कोरोना संक्रमित थपिए

काठमाडौं असोज २५ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय १६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११४५ , भक्तपुरमा ११० र ललितपुरमा

कोरोना संक्रमणबाट नेपालमा थप २२ जनाको मृत्यु, मृतकको संख्या ६ सय ३६ पुग्यो

काठमाडौं असोज २५ । पछिल्लो २४ घन्टामा थप २२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीकारी अनुसार देशका विभिन्नस्थानमा पछिल्लो २४ घन्टामा

थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि, १५५२ जना डिस्चार्ज

काठमाडौं असोज २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या सत्तरी लाख नाघ्यो

काठमाडौं असोज २५ । भारतमा आइतबार कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३३४

डा केसीसँगका सहमति सरकारले इमान्दार ढंगले कार्यान्वयन गर्नुपर्छ : कांग्रेस

काठमाडौं असोज २५ । कांग्रेसले डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिको स्वागत गर्दै इमान्दार ढंगले कार्यान्वयन गर्नुपर्ने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि सरकारले गरेका सहमति कार्यान्वयन नहुँदा डा

नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

काठमाडौं असोज २५ । नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । चितवनमा पाँच, बुटवलका चार, सुनसरीका ३, मोरङ र बाँकेका दुई जना, काठमाडौं, धनगढी र काभ्रेका एक

५/६ घण्टाको अन्तरालमा धरानमा कोरोनाबाट थप ३ जनाको मृत्यु

सुनसरी असोज २५ । ५/६ घण्टाको अन्तरालमा धरानमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख नाघ्यो

एजेन्सी, २५ असोज । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ७७ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख

कोभिडलाई केन्द्रबिन्दुमा राखेर विशेष सुरक्षा योजना

काठमाडौँ, असोज २५ । प्रहरी प्रधान कार्यालयले कोरोना भाइरस (कोभिड–१९) लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ ।