corona

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङ आजदेखी फेरी शुरु हुँदै

काठमाडौं कात्तिक १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन बुधवारदेखि फेरि सुरु हुने भएको छ । मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका

काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ११ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जनालाई

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाकोे मृत्यु, मृतकको संख्या ८ सय ७६ पुग्यो

काठमाडौं कात्तिक ११ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाकोे कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १४ जनाको मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको

थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार १ सय ६८ जना डिस्चार्ज

काठमाडौं कात्तिक ११ । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार मंगलबार नयाँ

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं कात्तिक ११ । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं ११ की

विश्वमा तीन करोड २१ लाख कोरोनामुक्त, ११ लाख ६४ हजारको मृत्यु

एजेन्सी कात्तिक ११ । विश्वमा हालसम्म तीन करोड २१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा तीन करोड २१ लाख ६२ हजार ७५ जना संक्रमित कोरोनामुक्त

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौं कात्तिक ११ । कलाकार मनोज गजुरेलमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन्

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ८ सय ६२ पुग्यो

काठमाडौं कात्तिक १० । पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार थप १५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना

काठमाडौं उपत्यकामा ८९४ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक १० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा महिला ३८० र पुरुष ५१५ गरेर ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६