नागरिकहरुको सेवामा अहोरात्र खटिरहँदा म पनि कोरोना भाइरस रोग (Covid-19) बाट सङ्क्रमित हुँन पुगें। शनिबार २७ दिनको होम आइसोलेसन पछी अर्थात ४ औ पटक को परिक्षण पश्चात् कोरोना मुक्त रिपोर्ट
चितवन, कात्तिक १५ । चितवनको चितवन मेडिकल कलेजमा उपचारत प्यूठानका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नं ३ दारिमचौरका ५४ वर्षिय पुरुषको
नुवाकोट, कात्तिक १५ ।नुवाकोटमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार साँझ पछिल्लो २४ घण्टाको विवरण अनुसार विदुर नगरपालिकामा ११ जना , बेलकोटगढी नगरपालिकामा १४ जना
काठमाडौं कात्तिक १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको
काठमाडौं कात्तिक १४ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा
काठमाडौं कात्तिक १४ । पछिल्लो २४ घण्टायता देशभर थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १३६१ जना महिला र २१५६ जना पुरुष रहेका छन्
काठमाडौं कात्तिक १४ । कोरोना भाइरस संक्रमणबाट चितवन, सिरहा र बुटवलमा गरी थप ४ जनाको मृत्यु भएको छ । विभिन्न अधिकारीले दिएको जानकारी अनुसार चितवनमा २, सिरहामा १ र बुटवलमा
काठमाडौं, कार्तिक १४ । कोरोना संक्रमणबाट काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। पत्रकार चौलागाईंको पारिवारिक श्रोतका अनुसार ५१ वर्षीय चौलागाईंको शुक्रबार विहान निधन भएको हो ।
काठमाडौं, कार्तिक १४ । कोरोना संक्रमित निजामती कर्मचारीलाई सरकारले १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बिदा दिने तयारी गरिएको