corona

काठमाडौं उपत्यकामा १६ सय २२ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक १६ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६२२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा एक हजार ३६२,

थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, ३६ सय २० जना डिस्चार्ज

काठमाडौं कात्तिक १६ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार आयोजना गरेको कोरोना ब्रिफिङमा

नेपालमा ४ सय बढि पत्रकार कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं कात्तिक १६ । नेपालमा हालसम्म कोरोनाका कारण ४ जना पत्रकारको मृत्यु भएको नेपाल पत्रकार महाँसंघले जानकारी दिएको हो । यसैगरी ४ सय बढी पत्रकार संक्रमित भएको महासंघले जनाएको छ

टेकु अस्पतालले तोक्यो कोरोना सङ्क्रमितको उपचार खर्च र धरौटी रकम

काठमाडौं कात्तिक १६ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोना सङ्क्रमितको उपचार खर्च र धरौटी रकम तोकेको छ । नेपालमा कोरोना सङ्क्रमितको उपचार गर्ने यो पहिलो अस्पतालले पनि कोरोना सङ्क्रमितको

कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु

काठमाडौं कात्तिक १६ । कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ । बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर नगरपालिका

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

काठमाडौं कात्तिक १५ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिवार गरिएको पुन: परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको हो। उनको गत कात्तिक ६

कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु, मृतकको संख्या ९ सय ३७ पुग्यो

काठमाडौं कात्तिक १५ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १७ जनाको मृत्यु भएको छ । योसमेत देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या नौ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

काठमाडौं उपत्यकामा १३ सय ५७ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक १५ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । एकै दिन थपिएका २ हजार ५ सय ८ मध्ये काठमाडौं

थप २५ सय ०८ जनामा कोरोना पुष्टि,२२ सय ६४ जना डिस्चार्ज

काठमाडौं कात्तिक १५ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७० हजार ७४३ पुगेको