corona

थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार १४२ जना डिस्चार्ज

काठमाडौं कात्तिक १८ । पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या

कोरोना संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु, मृतकको संख्या एक हजार नाघ्यो

काठमाडौं कात्तिक १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव चार महिनापछि उत्खनन् गरी दाहसंस्कार

अर्घाखाँची कात्तिक १८ । अर्घाखाँचीमा कोरोना संक्रमणका कारण मृत्यु भएका एक व्यक्तिको शव साढे चार महिनापछि उत्खनन् गरी दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका–४ का ५७ वर्षीय यमप्रसाद खनालको शव

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं कात्तिक १८ । कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनसरी, बागलुङ, उदयपुर, सप्तरी र पर्साका एक एक जना रहेका छन् । विराटनगरको

पछिल्लो २४ घण्टामा कोरोनाबाट २४ जनाको मृत्यु

काठमाडौं कात्तिक १७ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४

२४ घण्टामा थप २९ सय ३३ जनामा कोरोना संक्रमण, ३१ सय ५० डिस्चार्ज

काठमाडौं कात्तिक १७ । नेपालमा २९ सय ३३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २९ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

उपत्यकामा सामान्य बेडलाई आईसीयुमा रुपान्तरण गर्दै

काठमाडौं, कार्तिक १७ । वाग्मती प्रदेश अन्तर्गत उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या वृद्धिसंगै आईसीयु बेड ब्यवस्थापनमा सरकार जुटेको छ। नेपालका सातैवटा प्रदेशमा आईसीयू ९५९ बेड रहेकोमा २९६ वटा आइसीयूमा

गम्भीर प्रकृतिका संक्रमितलाई नै छैन शय्या

काठमाडौं, कार्तिक १७ । कोरोना भाइरसका गम्भीर प्रकृतिका संक्रमितले नै अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान

कोरोना संक्रमितको उपचारमा धरौटी नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं कात्तिक १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ। साथै धरौटी लिएर मात्रै उपचार गर्ने भनेर सूचना निकाल्ने अस्पतालहरुलाई