corona

सरकारले कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषदमा लैजाने

काठमाडौं कात्तिक २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ । कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने आदेश पुनरावलोकनको निवेदन सर्वोच्च

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं कात्तिक २१ । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको सेती प्रादेशिक अस्पतालमा

कोरोना संक्रमित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ,कात्तिक २१ । कोरोना संक्रमित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ। उनलाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । काेराेना संक्रमण पुष्टि भएयता होम आइसोलेशन

नेपालमा युवा उमेर समूहकै बढी कोरोना संक्रमित

काठमाडौं, कार्तिक २१ । कोराना संक्रमण प्रतिरोधात्मक क्षमता बलियो भएकालाई हतपती लाग्दैन भनिन्छ। तर, नेपालमा भने यो तथ्य फरक छ। यहाँ सबैभन्दा बढी संक्रमण २१ देखि ३० वर्ष उमेरका व्यक्तिमा

कोरोना परीक्षण नि:शुल्क निरन्तर

काठमाडौं, कार्तिक २१ । सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट

कोरोना बिमा: दुई हप्ता भित्र भुक्तानी दिइने

काठमाडौं, कार्तिक २१ । कोरोना बीमामा भुक्तानी नपाएको गुनासो बीमितहरूले गरिरहेका बेला निर्जीवन बीमा कम्पनीहरूले पेन्डिङमा रहेको दाबीको भुक्तानी बढीमा २ हप्ताभित्र गर्ने भएका छन् । सरकार र बीमा समितिले

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १ हजार ५२ पुग्यो

काठमाडौं कात्तिक २० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या

काठमाडौं उपत्यकामा एक हजार ३ सय ९८ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक २० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३९८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६०१ महिला र ७९७ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म १६

थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ सय ३० जना डिस्चार्ज

काठमाडौं कात्तिक २० । पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८५ हजार ९