हुम्ला,मंसिर ६ । विकट हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङस्थित एक छात्रावासमा दर्जनौँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरि सबै शैक्षिक संस्था बन्द गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। नाम्खाको सीमा चीनको
नुवाकोट मंसिर ५ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ५० पुगेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार शुक्रवारसम्म विदुर नगरपालिकाका ४ सय ३३ जना, बेलकोटगढी
काठमाडौं मंसिर ५ । काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ । गएको २४ घण्टामा उपत्यकामा एक हजार एक सय सात जना सङ्क्रमित थपिएका छन् ।
काठमाडौं मंसिर ५ । पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप २२ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं मंसिर ५ । पछिल्लो २४ घण्टामा शुक्रबार थप १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा २ लाख
एजेन्सी,मंसिर ५ । दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना कायम गरिएको छ। दिल्लीमा कोरोना संक्रमितको संख्या तीब्र वृद्धि भएसँगै केहि कडा नियम लागु गरिएको हो । बिवाह समारोहका लागि दिइएको
कास्की मंसिर ४ । पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन् । उपमेयर
काठमाडौं मंसिर ४ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा भने देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १०३ जनामा कोरोना संक्रमण
काठमाडौं मंसिर ४ । कोभिड– १९ का विरामीको उपचारका लागि सूचिकृत अस्पतालले निःशुल्क उपचार नगरे कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै