corona

हत्या कसुरमा युवकलाई जन्मकैदको फैसला, सिकारीले छाडेको बन्दुक पड्केर मृत्यु

उदयपुर मंसिर १९ । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला

नेपालमा कोरोना खोप कसरी ल्याइँदै छ?

काठमाडौं, मंसिर १९। सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठ वटा समिति

रुसमा एक लाख बढीलाई कोरोनाको खोप दिइयो

एजेन्सी,मंसिर १९ । रुसमा एक लाख भन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप दिइएको छ । गएको अगष्टमा रुसले निर्माण गरेको कोरोनाविरुद्धको खोप स्पुतनिक–भी एक लाख बढीलाई दिइएको हो । अगष्ट ११

कोरोना बीमा तीन दिनभित्र भुक्तानी गर्न निर्देशन

काठमाडौं, मंसिर १९ । कोरोना बीमाको तोकिएको समयमा भुक्तानी नभएपछि अर्थ मन्त्रालयले ३ दिनभित्र भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसअघिको निर्देशन पालना नभएपछि अर्थ मन्त्रालयले पुनः यस्तो

उपत्यकामा थप ५ सय ६१ संक्रमित थपिए

काठमाडौं, मंसिर १८ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय ४३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ५ सय

नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु, कुल मृतक संख्या १५५१ पुग्यो

काठमाडौ,मंसिर १८ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै नेपालमा

थपिए १३ सय ४३ कोरोना संक्रमित, २१ सय ११ कोरोना संक्रमणमुक्त

काठमाडौं मंसिर १८ । देशभर १३ सय ४३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा १३ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

कोरोना मुक्त भए सन्दीप लामिछाने

काठमाडौं, मंसिर १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना संक्रमणबाट मुक्त भएका छन्। उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा कोरोना संक्रमित भएका थिए ।

नुवाकोटमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट,मंसिर १७ । नुवाकोटमा थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टा जिल्लाका ५९ जनाको पिसिआर परिक्षण हुँदा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय