स्वास्थ्य

बढ्दैं कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा १२१ जनामा संक्रमण

काठमाडौं,चैत २९ । पछिल्लो केहि दिन यता कोरोना संक्रमितको संख्या बढ्दैं गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा २२१ जनामा संक्रमण देखा परेको छ । मन्त्रालयका

कोरोना संक्रमण बढ्दै, दुई हप्तामा ९०५ जना संक्रमित

काठमाडौं,चैत २९ । पछिल्लो हप्ता कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अघिल्लो हप्ताको तुलनामा पछिल्लो हप्ता Coronavirus संक्रमण बढेको हो ।  अघिल्लो

कोरोना संक्रमित एकको मृत्यु, अझै सङ्क्रमण बढ्ने स्वास्थ्य मन्त्रालयको भनाइ

काठमाडौ,चैत २९ । कोरोना भाइरस सङ्क्रमित एक जनाको मंगलवार मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज २ हजार ४३६ जनामा गरिएको परीक्षणमा १०६ जनामा सङ्क्रमण

एकैदिन थपिए १२४ जना कोरोना संक्रमित

काठमाडौं,चैत २७ । पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरबाट ७७ जना र एन्टिजेन विधिबाट ४७ जनामा गरि १२४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको

भारतमा ५ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

नयाँदिल्ली,चैत २६ । गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ ।

कोरोना भाइरसविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,चैत २६ । पछिल्लो समय कोरोना भाइरस संक्रमणको संख्यामा वृद्धि हुदैं गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ

एकै दिन थपिए ६४ जना कोरोना संक्रमित

काठमाडौं,चैत २५ । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण

कोभिड बढ्दै : स्वास्थ्य मन्त्रालय भने नेतृत्वविहीन

काठमाडौं,चैत २३ । कोभिड–१९ बढिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने नेतृत्वविहीन अवस्थामा छ । सरकारमा भागबन्डा नमिल्दा स्वास्थ्य मन्त्रालय झन्डै एक महिनादेखि मन्त्रीविहीन बनेको हो । जनस्वास्थ्यसँग जोडिएर संवेदनशील

एकैदिन ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,चैत २२ । पछिल्लो २४ घण्टामा देशभर ९८ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७ सय ६८ वटा नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा