झापा,फागुन ३ । झापामा सार्क राष्ट्रका क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरूको सहभागितामा क्यान्सर रोग न्यूनीकरणसम्बन्धी तीन दिने सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस’ सुरु भएको छ। नेपालमा क्यान्सर रोगको उपचारलाई कसरी सुधार गर्न सकिन्छ र
नुवाकोट,फागुन ३ । बिरामीहरूको सुविधाका लागि नुवाकोटको त्रिशूली अस्पतालमा विशेष सेवा सञ्चालन गरिएको छ। यसबाट बिरामीहरू लाभान्वित भएका छन्। अस्पतालमा बिरामीले रिपोर्ट आफैं प्रिन्ट गर्ने सकिने उपकरण जडान गरिएको छ।
कास्की,फागुन २ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बिमा कोष बलियो बनाउन आवश्यक भएको बताएका छन् । स्वास्थ्य बिमालाई थप प्रभावकारी र निरन्तरता दिन जरुरी भएको उनले उल्लेख गरे
काठमाडौ,माघ ३० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान गरी नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुनभरि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । मन्त्रालयले फागुन १ गतेदेखि
काठमाडौ,माघ ३० । पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान
काठमाडौ,माघ २९ । पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूको जीवनरक्षा गर्न भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुरु गरेको एचपीभी खोप अभियान छैटौँ दिनसम्म आइपुग्दा १० लाख किशोरीले खोप प्राप्त गरेका छन् । दुई
कैलाली,माघ २८ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले लागुपदार्थको कुलतबाट युवावर्गलाई जोगाउनुपर्नेमा जोड दिएकी छिन । “लागुऔषध त्यागौँ, स्वस्थ र सुखी जीवनतर्फ लागौँ” भन्ने नाराका साथ नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर
धादिङ,माघ २६ । धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवनको शिलान्यास गरिएको छ । शुक्रबार संविधान सभा सदस्य दिलमान पाख्रिन, खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर
काठमाडौ,माघ २५ । सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा