काठमाडौं,जेठ ७ । देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६८ वटा स्वाब नमुनाको परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको
काठमाडौं,जेठ ६ । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न १० विधामा ७० ओटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको
काठमाडौं,जेठ ५ । सरकारले सातै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले क्षेत्रीय
बैतडी, जेठ ३। बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन् । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८र७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका
काठमाडौं,जेठ ३ । देशभर पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार १६७ वटा नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण
काठमाडौं, जेठ ३। सरकारले किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले असारसम्म ह्युमन
काठमाडौं,जेठ ३ । देशका २८ स्थानीय तहमा अत्याधुनिक भेटेरिनरी अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । विश्व बैंकको ऋण अनुदान सहयोगमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा स्थानीय तहहरूमा
काठमाडौं, जेठ २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा शीर्षकमा बजेट छुट्याएर अर्कै शीर्षकमा खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा स्वास्थ्य मन्त्रालयको यस्तो त्रुटि औंल्याइएको छ ।
काठमाडौ,जेठ १ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा गरिएको परीक्षणमा थप