बारा,साउन ३२ । बारा र पर्सामा १० महिलासहित ४७ नयाँ कोरोन संक्रमित थपिएका छन् । उनीहरुमा नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये वीरगञ्जका २० जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जना