स्वास्थ्य

भारतीय कम्पनीले नेपाललाई सप्लाई गर्न थाल्यो कोरोनाको औषधि

काठमाडौँ, भदौ ६ । कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् । कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता

काठमाडौं उपत्यकामा कोरोना:२६ सय सक्रिय संक्रमित,१५ को मृत्यु

काठमाडौं,भदौ ६ । शुक्रबारसम्म काठमाडौं उपत्यकामा २ हजार ८ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये १५ जनाको मृत्यु भैसकेको छ । उपत्यकामा

पञ्‍चकन्या गाउँपालिकाले गर्‍यो गुर्जे हेल्थ डेस्कको अनुगमन

साझापथ संवाददाता नुवाकोट, भदौ ५ । पञ्चकन्या गाउँपालिकाले गुर्जे हेल्थ डेस्कको अनुगमन गरेको छ। पछिल्लो समय नुवाकोटमा कोरोना संक्रमण वृद्धिसंगै नुवाकोट- काठमाडौं आवातजावतको छोटो दुरीको मार्गको रुपमा लिइने छहरे-टोखाको शिवपुरी

नुवाकोटमा २ सहित वाग्मती प्रदेशभर २५० संक्रमित थपिए (विवरण सहित)

नुवाकोट,भदौ ५। बितेको २४ घण्टामा नुवाकोटमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार संक्रमण पुष्टि हुनेमा विदुर नगरपालिका घर भई हाल काठमाण्डौ बस्दै आएकी ३८ वर्षिया महिला

काठमाडौं उपत्यकामा थपिए १८२ संक्रमित

काठमाडौं, भदौ ५ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टा अवधिमा १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ८ सय  ३८ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै  १

कालोसूचीमा परेको ओम्नीद्वारा सरकारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं भदौ ५ । कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएको विवादित कम्पनी ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनलले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ । स्वास्थ्य सेवा विभागले गरेको

भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

चितवन, भदौ ५ । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुष रहेका छन्।

तपाईंले प्रयोग गर्ने स्यानिटाइजर सक्कली कि नक्कली? यसरी थाहा पाउनुहोस

एजेन्सी,भदौ ५ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम र नियन्त्रणका लागि स्यानिटाइजर पनि प्रयोग गर्नेको संख्या वृद्धि भएको छ । महामारी पूर्व  अस्पताल तथा स्वास्थ्य केन्द्रमा मात्र प्रयोग

नुवाकोटमा कोरोना संक्रमितको संख्या ७३ पुग्यो

साझापथ संवाददाता नुवाकोट,भदौ ४ ।  नुवाकोटमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ। बितेको २४ घण्टामा ३ जना संक्रमित थपिएसंगै कुल संख्या ७३ पुगेको हो। स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो समय