स्वास्थ्य

प्युठानमा थप ४ जनामा कोरोना संक्रमण

प्युठान,भदौ ९ । प्युठानमा थप ४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परिक्षण हुँदा स्वर्गद्वारी नगरपालिकाका ३ र नौबहिनी गाउँपालिकाका १ जना पुरुषमा कोरोना पुष्टि भएको

रुपन्देही र पर्सामा मृत्यु भएका २ जनामा कोरोना पुष्टि

काठमाडौं भदौ ९ । रुपन्देही र पर्सामा मृत्यु भएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवाको भीम अस्पतालमा उपचार गराइरहेका रुपन्देहीको गैडहवा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको कोरोना

कोभिडका लागि ९८४ आईसीयू, ४९० भेन्टिलेटर तर जनशक्ति २९ जना

काठमाडौं,भदौ ९ । आइसियू र भेन्टिलेटर चलाउन कति जनशक्ति चाहिन्छ भनेर सरकारले अहिलेसम्म अध्ययन गरेको छैन । क्रिटिकल केयर सोसाइटीका पूर्व अध्यक्ष प्राडा सुवास आचार्य भन्छन्, ‘हाम्रो सोसाइटीले आवश्यक जनशक्तिको प्रक्षेपण

कोरोनाविरुद्ध खोपको नेपालमा परीक्षण अनुमति

काठमाडौँ, भदौ ९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले

काठमाडौंसहित ४ जिल्लामा सोमबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

काठमाडौं भदौ ८ । काठमाडौं, ललितपुरसहित ४ जिल्लामा सोमबार ४ जनाको मृत्यु भएको छ । विभिन्न अस्तापलले दिएको जानकारी अनुसार ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना, काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा

२४ घन्टामा थप ८ जनाको मृत्यु, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो

काठमाडौं भदौ ८ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिएको

काठमाडौं उपत्यकामा २२४ जना कोरोना संक्रमित थपिए

काठमाडौं भदौ ८ । काठमाडौं उपत्यकामा २२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा २२४ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमणबाट भक्तपुर र मोरङमा २ जनाको मृत्यु

काठमाडौं भदौ ८ । कोरोना संक्रमणबाट भक्तपुर र मोरङमा २ जनाको मृत्यु भएको छ । भक्तपुरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत बुटवल उपमहानगरपालिका–११ महादेव पथका ५४ वर्षीय पुरुषको

स्वाब दिएपनि अनिवार्य क्वारेन्टिनमा बसौं-मन्त्रालय

काठमाडौँ, भदौ ८ । पिसीआरको स्वाब सङ्कलन गरेतापनि अनिवार्य सबैले क्वारेन्टिनमा बस्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने