काठमाडौं,साउन ६ । नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको हो । पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा
म्याग्दी,साउन ६ । बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले छ वर्षमा पनि पूर्णता पाउन सकेको छैन । चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ । भवन
काठमाडौं,साउन ४ । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मात्र वार्षिक २५० जना बालबालिकाको मुटुको शल्यक्रिया हुँदै आएको छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अरू दुई सय जनाको शल्यक्रिया
काठमाडौं,साउन ३ । पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार ६८ जिल्लाबाट दुई हजार ९३० जनामा डेङ्गु पुष्टि भएको छ
काठमाडौं,असार ३० । वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलगायतका अस्पतालमा वर्षायामको मौसममा
सिन्धुली,असार २९ । लम्पी स्किन रोगबाट सिन्धुली र रामेछाप जिल्लामा किसानले पालेको ८७९ वटा पशु चौपायाको मृत्यु भएको छ । पछिल्लो करिब तीन महिनाको अवधिमा उक्त रोगबाट सिन्धुली जिल्लामा ६५०
नुवाकोट,असार २५ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वाराँ पार्कमा भोलि मंगलबार चिया रोपिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै श्रमदानका लागि सर्वसाधारण सबैलाई श्रमदान
काठमाडौं,असार २४ । वीर अस्पतालमा बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले न्याम्सको बैठकले आगामी साउन
काठमाडौं,असार १९ । सरकारले किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप