स्वास्थ्य

डब्ल्यूएचओले भन्यो : सन् २०२१ को मध्यसम्म कोरोना खोप आउँदैन

एजेन्सी भदौ १९ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप सन् २०२१ को मध्यसम्म आम मानिसमा प्रयोगको लागि उपलब्ध नहुने बताएको छ । शुक्रबार डब्ल्यूएचओकी प्रवक्ता मगरेट

पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना पुष्टी

काठमाडौं भदौ १९ । बिहीबार पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि

निजी ल्याबमा पीसीआर परिक्षण गरे बीमा दाबी गर्न नपाइने

काठमाडौं भदौ १९ । निजी ल्याबबाट परीक्षण गरिएको कोरोना भाइरसको पीसीआर रिपोर्टका आधारमा बीमा कम्पनीमा दाबी भुक्तानी गर्न नपाइने भएको छ। बीमा समितिले निजी ल्याबबाट कोरोना परीक्षण गरिएको पीसीआर रिपोर्टलाई

पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५४ जना कोरोना सङ्क्रमित निको भए

काठमाडौं भदौ १९ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५४ जना कोरोना भाइरसका सङ्क्रमित निको भएर घर फर्किएका छन् । यो सङ्ख्या अहिलेसम्मकै सबै भन्दा धेरै हो

समुदायमा कोरोना संक्रमण फैलिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं भदौ १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना संक्रमण फैलिएको भन्ने अवस्था नभएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिल्यै समुदायमा गइसकेको भन्न नमिल्ने बताएका हुन् ।

धनुषामा मृत्यु भएका भारतीय मजदुरमा कोरोना पुष्टि, जिल्लामा शुक्रबारसम्म १३ को मृत्यु

धनुषा भदौ १९ । कोरोना भाइरस संक्रमणबाट धनुषाामा एक भारतीय मजदुरको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५

कोरोनाको कहरबीच बैतडीवासीलाई डेंगु र स्क्रब टाइफसले सतायो, ४९ जना बिरामी

बैतडी भदौ १९ । कोरोना भाइरसको संक्रमणको त्रासका बेला जिल्लावासीलाई डेङ्गु र स्क्रब टाइफसले सताउन थालेका छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

कास्की भदौ १८ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड १९ उपचार केन्द्रको आईसीयूमा उपचाररत एक संक्रमितको बिहीबार मृत्यु भएको छ । पोखरा महानगरपालिका ६ निवासी ३७ वर्षीय पुरुषको बिहीबार साँझ

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाडौं भदौ १८ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ। बिहीबार ४४५ जना थपिएसँगै संक्रमितको कुल संख्या ७ हजार १९ पुगेको हो। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न