स्वास्थ्य

विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

कपिलवस्तु,साउन २६ । कपिलबस्तुमा विषालु च्याउ खाँदा एकै घरका सात जना बिरामी भएका छन् । मायादेवी गाउँपालिका ७ लालपुरका बिरामी भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।  प्रहरी नायव

एकै परिवारका आठ जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर

इस्लामावाद,साउन २५ । पाकिस्तानको लेयाहमा बिहीबार बिहान भएको सडक दुर्घटनामा आठ जनाको ज्यान गएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । यात्रु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिँदा

पोखराका शैक्षिक संस्था तीन दिन बन्द हुने

गण्डकी,साउन २३। आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलिदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगर प्रमुखकको अध्यक्षतामा सरोकारावालासहितको

अस्पतालमा डेंगु सङ्क्रमित बिरामी बढ्दै

पाल्पा,साउन २२ । पाल्पामा डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढेको छ । जिल्लाका विभिन्न स्थानका अस्पतालहरूमा डेंगुबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढेको हो । साउन महिनायता डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या

आँखा पाक्ने रोगले चितवनका विद्यालय एक साता बन्द

चितवन,साउन २१ । आँखा पाक्ने रोगवृद्धि हुन थालेपछि चितवनका विद्यालय एक साता बन्द गरिएको छ । केही हप्ता अगाडिदेखि बालबालिका तथा अन्य वर्गमा आँखा पाक्ने सङ्क्रमण वृद्धि भएको छ । 

उपियाँ र उडुसको टोकाइसँगै सुत्केरी भुइँमा

काठमाडौं,साउन १९ । महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई एनआइसियूमा

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,साउन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक

चार दिनमा थपिए एक हजार बढी डेंगु सङ्क्रमित

काठमाडौं,साउन १५ । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार पछिल्लो चार दिनमा ६६ जिल्लाबाट

बढ्दै डेंगु सङ्क्रमणः चार हजार बढीमा पुष्टि, तीनको मृत्यु

काठमाडौं,साउन ९ । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार ६९ जिल्लाबाट चार  हजार