स्वास्थ्य

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ५ सय २० पुग्यो

काठमाडौं असोज १६ । कोरोना संक्रमणबाट २४ घण्टाभित्र थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चारजना महिला र सातजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै १ हजार ६ सय ३८ जना संक्रमित थपिए

काठमाडौं असोज १६ । काठमाडौँ उपत्यकामा शुक्रबार थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २ सय ८०, ललितपुरका

कञ्चनपुरमा राँगाको मासु खाँदा १४ जना बिरामी

कञ्चनपुर असोज १६ । कञ्चनपुरमा राँगाको मासु खाँदा १४ जना बिरामी परेका छन् । भीमदत्त नगरपालिका वडा नं १३ सोनापुर टोलका १४ जना बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौं उपत्यकामा थप ९ सय ४३ जना नयाँ संक्रमित थपिए

काठमाडौं असोज १५ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १९११ जना कोरोना संक्रमित

काठमाडौं, असोज १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७९ हजार  ७ सय २८ पुगेको स्वास्थ्य

रौतहट, इटहरी र बुटवल गरी थप ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं असोज १५ । रौतहट, इटहरी र बुटवल गरी थप ३ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरी उपमहानगरपालिका–६ का ५६

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भिर

चिकित्सा शिक्षा सुधारको लागि १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको छ। त्रिवि शिक्षण अस्पतलाका अनुसार डा. केसीकोे रगतमा चिनीको मात्रा र सिरम इलेक्ट्रोलाइट्स निकै कम भइसकेकाले

पीसीआर परीक्षणको शुल्क समायोजन गर्न निजी प्रयोगशालालाई २४ घण्टे अल्टिमेटम

काठमाडौं असोज १४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न आठ वटा निजी प्रयोगशालालाई पीसीआर परीक्षणको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । सरकारले तोकेको अधिकतम दुई हजारभन्दा बढी

नेपालमा पछिल्लो २४ घण्टामा १५५९ संक्रमित थपिए

काठमाडौं,असोज १४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १५ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७७ हजार ८ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले