स्वास्थ्य

कोरोना संक्रमणबाट प्युठानका एक सहित दुई जनाको बुटवलमा मृत्यु

बुटवल,चैत ३० । बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको ज्यान गएको हो । प्यूठानको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र

दुई सातामै दुई सय ७१ बालबालिकामा कोरोना संक्रमण

काठमाडौं, चैत ३० । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि भएकामा १८ वर्षभन्दा मुनिका १८ जना छन्

खचाखच आइसोलेसन

काठमाडौं, चैत ३० । कोरोना भाइरस संक्रमण पुनः बढेसँगै स्थानीय तहले आइसोलेसन ब्युँताएका छन्। कैलालीको धनगढी उपमहानगरपालिकाले जडीबुटी प्रशोधन केन्द्रको नयाँ भवनमा आइसोलेसन बनाएको छ। त्यहाँ शनिबारसम्म ३ सय ३०

संक्रमणको प्रभाव शैक्षिक संस्थामा

काठमाडौं, चैत ३० । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि

एकैदिन थपिए ३ सय ३ संक्रमित, १४१ जना संक्रमणमुक्त

काठमाडौं, चैत २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका  ३ सय ३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको  स्वास्थ्य तथा

संक्रमितमध्ये सिकिस्त बिरामीको संख्या बढ्दै

काठमाडौं, चैत २९ । देशभर कोरोना संक्रमणको दोस्रो अध्ययय सुरु भइसकेको भन्दै हेलचेक्र्याई नगर्न चिकित्सकले सुझाएका छन् । केही दिनयता सिकिस्त संक्रमित संख्या प्रतिदिन बढ्दै गइरहेको भन्दै सचेत र सजग

बढ्यो कोरोना संक्रमणदर, २४ घण्टामा थप ३३७ संक्रमित

काठमाडौ,चैत २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा देशभर कुल ३३७ जना संक्रमित थपिएको उल्लेख गरेको छ

भारतमा भयावह बन्दै कोरोना, एकैदिन १ लाख ४५ हजार संक्रमित

एजेन्सी,चैत २८ । भारतमा कोरोना संक्रमणदर दिनप्रतिदिन भयावह बन्दै गएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ४५ हजारभन्दा बढीमा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार

कोरोना रोकथाममा झनै बेवास्ता

काठमाडौ,चैत २८ । छिमेकी देश भारतमा कोभिड–१९ लहर पुनः बढ्दोक्रममा देखिएको भन्दै तत्काल आवश्यक सतर्कता अपनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले सर्वसाधारणका लागि