समाज

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक

म्यादी,असोज ९ । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक  पर्यटकीय सम्भावना भएको गाउँ

प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

अमेरिका,असोज ९ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र   फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा मंगलबार

‘ममाथि सरकारले अन्याय गर्नसक्छ, अलर्ट रहनुस्’- सभापति लामिछाने

काठमाडौं, असोज ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफूमाथि अन्याय गर्नसक्ने भन्दै रास्वपाजनलाई अलर्ट रहन आग्रह गरेका छन् । सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भनी

दशैंअघि दुग्ध किसानको बक्यौता भुक्तानी हुनेमा सन्देह

काठमाडौं,असोज ९ । केही दिनअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पत्रकारसँगको भेटमा दुग्ध किसानले दशैंअघि नै दूधको बक्यौता भुक्तानी पाउने दाबी गरेका थिए । तर, घटस्थापना आउन १० दिन

नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्न अमेरिका इच्छुक, कुनै अवरोध नभएको नेपाल सरकारबाट जानकारी

काठमाडौं,असोज ९ । नेपालले अमेरिकालाई सुँगुर र कुखुराको मासु अमेरिकाबाट नेपालमा निर्यात गर्न कुनै वाधा नरहेको स्पष्ट पारेको छ । सरकारी अधिकारीहरूका अनुसार अमेरिकाले लामो समयदेखि नेपालमा यी वस्तु निकासी

वैदेशिक व्यापार : पछिल्लो २ महीनामा आयात बढ्यो, निर्यात घट्यो

काठमाडौं,असोज ९ । भन्सार विभागले चालु आर्थिक वर्षको पछिल्लो दुई महीना (साउन-भदौ)को वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ ।  सार्वजनिक तथ्यांकअनुसार पछिल्लो दुई महीनामा अन्य मुलुकबाट नेपालमा हुने निर्यात १

२१ औं शताब्दीका सबैखाले चुनौतीको सामना गर्न तयार हुनुपर्छ: रिजर्भ बैक अफ ईण्डियाका गभर्नर

काठमाडौं,असोज ९ । भारतका गभर्नर शक्तिकान्त दासले २१ औं शताब्दीका केन्द्रीय बैंकहरू सबैखाले चुनौतीहरूको सामना गर्न तयार हुनुपर्ने बताएका छन् । नेपालका प्रथम गभर्नर हिमालय शमशेर जबराको पहिलो स्मृति दिवसको

नुवाकोट, रसुवा र सिन्धुपाल्चोकको थप २७० मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिँदै

नुवाकोट,असोज ९ । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवाका विभिन्न जलविद्युत आयोजनाबाट निर्माण भएको २७०.३ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।  लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी

दसैँको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुला

काठमाडौ,असोज ८ । दसैँका लागि आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मङ्गलबार महासङ्घ र यातायात व्यवस्था