काठमाडौ,असोज १० । मनसुन पुनः सक्रिय भएपछि प्रदेशवासीलाई सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको छ । आर्थिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक अपिल जारी गरी बिहीबारदेखि शनिबारसम्म प्रदेशका धेरै स्थानमा
नारायणगढ,असोज १० । अर्बुद रोग अर्थात् क्यान्सरको उपचार सेवा नेपालमा संस्थागत रूपमा सुरु भएको २५ वर्ष पुग्दै गर्दा यसको उपचार पद्धतिमा नवीन रूपान्तरण आरम्भ भएको छ । केही वर्षअघिसम्म चितवनको भरतपुरमा मात्रै सीमित
न्युयोर्क,असोज १० । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन् । उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध
काठमाडौ,असोज १० । चालू आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको दोस्रो महिनामा विद्युतीय कार, जिप र भ्यानको आयात तीन गुणाले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि
काठमाडौं,असोज १०। सूचना प्रविधिको युग सुहाउँदो गरि नेपालको व्यवसायलाई थप बढाउन आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) ले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा सनवे कलेज र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा आयोजना गरेको ‘एआई र डाटा साइन्स: एआई र डाटा
काठमाडौं,असोज १०। एशियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्ष ०८१/८२ मा नेपालको अर्थतन्त्र ४ दशमलव ९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा एडीबीले पछिल्लो
काठमाडौं,असोज १०। आर्ट अफ लिभिङले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित गोलढुंगामा ‘ह्याप्पीनेश प्रोग्राम’ सम्पन्न गरेको छ । गत आइतवारदेखि बुधवारसम्म चलेको उक्त कार्यक्रममा सीमान्तकृत समुदायका २२ जना महिला सहभागी भएका थिए ।
काठमाडौं,असोज १० । काठमाडौं विश्वविद्यालयमा यही असोज ११ गतेदेखि २५औं अन्तरराष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुने भएको छ। काठमाडौं विश्वविद्यालय र बहुजातीय साहित्यसम्बन्धी अन्तरराष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी
वीरगञ्ज,असोज १० । औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र मरिचको आयात खुला गरिएको छ । सरकारले यही असोज ७ गते राजपत्रमा सूचना प्रकाशित गरी औद्योगिक प्रयोजनका लागि यी वस्तुको आयात खुलाएको