काठमाडौ,असोज १२ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८:३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ। यसअघि साँझ ५ बजेसम्म ६६ जनाको
नुवाकोट,असोज १२ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ५ शेराको मुहानस्थित लिखु खोलाको बिच बगरमा बेवारिसे शव फेला परेको छ । शनिबार दिउँसो नाम, थर, वतन नखुलेको अन्दाजी ३५ वर्षको
काठमाडौं,असोज १२। काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएको अवस्थामा लु.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना
काठमाडौँ,असोज १२ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न
नुवाकोट,असोज १२ । जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ पहिरेबेशीमा रहेको रिभरसाइड रिसोर्टलाई बाढीले क्षति पुर्याएको छ । अविरल बर्षासंगै त्रिशुली नदिमा आएको बाढीले स्थानीय डाँडाथोक बस्ने वर्ष ६० को
नुवाकोट,असोज १२ । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ केउरीपानीमा अविरल वर्षासंगै गएको पहिरोले स्थानीय भुवनेश्वर खतिवडाको घर पुरेको छ । शनिबार दिउँसो गएको पहिरोले घर पुरिदा खतिवडाको गोठमा रहेको
दोलखा,असोज १२ । अविरल वर्षापछि गएको पहिरोमा परेर दोलखाको भीमेश्वर नगरपालिका –६ मा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटस्थित सिमपानीमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु
नुवाकोट,असोज १२ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार स्थित गिरी टोलमा ग्यासको सिलिन्डर लिक भई आगोलागि हुँदा लाखौंको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो
मकवानपुर,असोज १२ । मकवानपुरको बागमती गाउँपालिका –३ स्थित सुक्खा सल्यनीमा पहिरोले भत्किएको घरले थिचिएर एक युवतीको ज्यान गएको छ । अविरल वर्षाको कारण आएको पहिरो घरमाथि खसेर भत्किएको घरले थिचेर