काठमाडौ,असोज १८ । श्री एयरलाइन्सले आजदेखि काठमाडौं-भरतपुर–काठमाडौं रुटमा उडान गर्ने भएको छ । कम्पनीले क्यु ४००-८ को ८० सिटे जहाजबाट उडान गर्न लागेको जनाएको छ । ‘शुक्रवारदेखि चार्टर्ड उडान गरी
मलेखु (धादिङ),असोज १८ । पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा बुधवार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट
काठमाडौं,असोज १८ । सन् २०२६ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार यही अक्टुवर २ बुधबार राति ९ः४५ बजे (नेपाली समयअनुसार)बाट आवेदन
काठमाडौं,असोज १८ । बंगलादेशमा विद्युत् निर्यातको लागि नेपाल, भारत र बंगलादेशबीच बिहीवार त्रिपक्षीय सम्झौता भएको छ । यससँगै नेपाललाई पहिलोपल्ट भारतबाहेक तेस्रो मुलुकमा बिजुली निर्यात गर्न राज्यस्तरबाटै बाटो खुलेको हो ।
काठमाडौं,असोज १७ । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइने प्रचलन रहेको
काठमाडौ,असोज १७ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव चिली प्रस्थान गरेका छन् । चिलीको राजधानी स्यान्टीयागोमा अक्टोबर ५ र ६ तारिख (असोज १९ र २०) मा हुन
काठमाडौं, असोज १७। आज घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत विदा भएको छ । सो अवधिमा अदालत सबै बन्द भएपनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुनेछ । बन्दीप्रत्यक्षीकरणको सुनुवाइका लागि घटस्थापना, शनिबार र
नुवाकोट,असोज १७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ स्थित घ्याङस्वारा पार्कमा दसैंमा फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको पञ्चकन्यामा रहेको थ्री स्टार युथ क्लबले सो वडास्तरीय प्रतियोगिताको आयोजना
काठमाडौ,असोज १७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गएकोमा सात सय ७४ स्थानको पहिरो हटाइएको बताएको छ।