समाज

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा

काठमाडौ,असोज १८ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र

‘हेलेन’ आँधी :अमेरिकामा दुई सयभन्दा बढीको मृत्यु

एजेन्सी,असोज १८ । अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको हाे । अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा ‘हेलेन’

दशैंको मुखैमा सुनको भाउले बनायो ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं,असोज १८ । दशैंको मुखैमा सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आजका लागि सुनको भाउ

स्याङ्जा आँधीखोलामा जिप दुर्घटना : सात घाइते

स्याङ्जा,असोज १८ । स्याङ्जाको आँधीखोला गाउँपालिका–२ बेझाङमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सिरुबारीदेखि पोखरा जाँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो जिप बेझाङ भालेखर्कमा

काठमाडौंबाट विराटनगर जाँदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना, १५ घाइते

सिन्धुली,असोज १८ । सिन्धुलीको कमलामाईमा शुक्रबार सबेरै भएको माइक्रोबस दुर्घटनामा दसैँका लागि घर जाँदै गरेका १५ जना घाइते भएका छन् । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बा५ख ६६१८ नम्बरको माइक्रोबस आज

विदुर सिटि युथ क्लब प्रथम

नुवाकोट,असोज १८ ।  दसैँको अवसरमा आयोजित सामाजिक सद्भावको लागि मैत्रीपूर्ण फुटसलमा विदुर सिटि युथ क्लब प्रथम भएको छ । बिहिबार बट्टारमा भएको फुटसलको फाइनलमा विदुर सिटिले दारी ग्याङ्ग नुवाकोटलाई ४-१

ताप्लेजुङमा छोराले गरे बाबुको हत्या

ताप्लेजुङ,असोज १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन्। प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा छोराले धारिलो हतियार प्रहार गरी ५६ वर्षीय बाबु श्यामबहादुर लिम्बूको हत्या गरेका हुन्। छोरा

बाढीपहिरो र डुबानमा परेका सत्र हजारभन्दा बढीको सकुशल उद्धार

काठमाडौँ, असोज १८ । मुलुकभरबाट बाढीपहिरो र डुबानलगायत प्राकृतिक विपत्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । विपत्पछिको खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी

‘नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता’

काठमाडौं,असोज १८ । कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरू, जलविद्युत्, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरूको रुचि देखिएको