समाज

राजकीय सम्मानका साथ पूर्वसभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि

काठमाडौ,मंसिर ३ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय  सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनको दावी: प्रतिजैविक प्रतिरोधका कारण वर्षमा सात लाख मानिसको मृत्यु

काठमाडौ,मंसिर ३ । प्रतिजैविक प्रतिरोधका कारण हरेक वर्ष विश्वभर करिब सात लाख मानिसको मृत्यु हुने गरेको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन अनुसार अनुसार यदि यो समस्याको सुधारका उपायहरू नअपनाएमा

बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु

बेरूत (लेबनान), मङ्सिर ३ । मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको  लेबनानले जनाएको छ । हिज्बुल्लाहले मृतक मध्यमा आफ्ना प्रवक्ता समेतरहेको  पुष्टि गरेको छ । गत

त्रिभुवन राजपथमा भएको ट्रक दुर्घटनामा चालकसहित तीन घाइते

हेटौंडा,मंसिर ३ । त्रिभुवन राजपथ सडक अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ९ स्थित महाभीर खोल्सामा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।  झापाबाट काठमाडौँतर्फ बाँस लिएर जाँदै गरेको प्रदेश

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ,मङ्सिर ३ । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका

प्राधिकरणले मन्त्रीपरिषद्को निर्णय अवज्ञा गरेको आरोप

भैरहवा, मङ्सिर ३ । मन्त्रीपरिषद्को निर्णय अवज्ञा गर्दै नेपाल विद्युत् प्राधिकरणले पुरानै बिल पठाएको भन्दै रुपन्देहीका उद्योगीले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगको प्रमाण दिन माग गरेका छन् । प्राधिकरणले प्रयोग नै

आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौ,मंसिर ३ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय

निजी क्षेत्रमार्फत कोरिया पठाउने तयारी

काठमाडौँ, मङ्सिर ३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत दक्षिण कोरियामा ई–७ भिसा प्रणाली अन्तर्गत उच्च सिपयुक्त श्रमिक पठाउने तयारी गरेको छ । श्रम मन्त्रालयले ‘कोरियामा

सत्ताइस स्थानीय निकायको विदेशमा भगिनी सम्बन्ध

काठमाडौ,मंसिर ३ । ललितपुर महानगरपालिकाले गत छ महिनाअघि मात्र दक्षिण कोरियाको चेओरोन सहरसँग भगिनी सम्बन्ध कायम गर्‍यो । महानगरपालिकाले उक्त सहरसँग भगिनी सम्बन्ध कायम गरी त्यहाँका ११ जना कृषि प्राविधिकलाई यहाँ