समाज

कोशी प्रदेश सरकारले आगामी माघ महिनामा लगानी सम्मेलन गर्ने तयारी

विराटनगर,असोज १९ । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने कोशी प्रदेश लगानी सम्मेलनको तयारी शुरु गरेको छ ।  गत असोज १३ गते बसेको मन्त्रिपरिषदको बैठकले

नेपाल चामल तेल दाल उद्योग संघको बाढी पीडितलाई सहयोग

काठमाडौं,असोज १९ । नेपाल चामल तेल दाल उद्योग संघले बाढीपहिरो पीडितहरूका लागि राहत सहयोग उपलब्ध गराएको छ ।  संघले बाढीपहिरो पीडितलाई दिनका लागि नेकपा एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलाई

चियाको माग बढेपछि किसान उत्साहित  ५२ प्रतिशतले बढ्यो निर्यात

विराटनगर,असोज १९ । गतवर्षको साउनदेखि चियाको निकासी घटेपछि निराश बनेका किसान तथा निर्यातकर्ता यस वर्षको शुरूका दुई महीना लगातार निर्यात बढेपछि उत्साहित बनेका छन् । गतवर्षको साउन र भदौमा भएको

इजरायल–इरान बढ्दो तनाव : नेपालमा के असर पर्ला ?

काठमाडौं,असोज १९ । इरान र इजरायलबीचको बढ्दो तनावको असर कच्चा तेल बजारमा देखिने आशंका गरिएको छ । यही कारण विश्वभर तेलको भाउ बढ्ने देखिएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडनको

दशैंमा घर फर्किने यात्रुले बस भरिभराउ, ‘टिकट पाउन सास्ती’

काठमाडौं,असोज १९ । दशैंका लागि सङ्घीय राजधानी काठमाडौं छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दशैंका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौंको गोँङ्गबुमा रहेको नयाँ

त्रिशूली अस्पतालमा पत्थरीको जटिल शल्यक्रिया

नुवाकोट,असोज १८ । त्रिशूली अस्पतालमा एक पुरूषको पिसाब थैलीभित्र रहेको पत्थरीको सफल शल्यक्रिया सफल भएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको सो अस्पतालका निर्देशक डा राजेन्द्र लामा, डा पार्वती गौतम, डा

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर

काठमाडौ,असोज १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ । निकट स्रोतका अनुसार उनलाई गिजाको क्यान्सर देखिएको हो । राणा उपचारका लागि एक साता अगाडि भारत

खोलाले बगाएर दुई बालबालिका बेपत्ता

ताप्लेजुङ,असोज १८ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् ।  शुक्रबार मैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा स्थानीय संजहाङ बराइलीको छोरा अन्दाजी ११ वर्षीय सन्देश

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडकखण्ड पुनः  अवरुद्ध

बुटवल,असोज १८ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडकखण्ड पुनः अवरुद्ध भएको छ। नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सडक फेरि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको