काठमाडौं,असोज २१ । दशैंका लागि काठमाडौं उपत्यकामा खसीबोका–च्याङ्ग्राको विक्री शुरु गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतवारबाट खसीबोका–च्याङ्ग्रा विक्री थालेको हो । यससँगै कार्यालयमा उपभोक्ताको भीड लागेको छ
काठमाडौं,असोज २१। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढीपहिरो पीडितका लागि खाद्यान्न सहयोग गरेको छ । संघका अध्यक्ष विकास दुगडको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ३६० बोरा चामल,
विराटनगर,असोज २१। कोशी प्रदेशमा बाढी र पहिरोले ४ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको प्रदेश सरकारले जनाएको छ । भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले आइतवार
काठमाडौं,असोज २१ । ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छूटमा सामान लैजानुहोस्’ न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर ग्राहकको सङ्ख्या पातलो छ । दशैं
काठमाडौं,असोज २१ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतवार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अनिवार्य अवकाश भएपछि राउतले सर्वोच्चको नेतृत्व
काठमाडौं,असोज २१। गत साताको अविरल वर्षाका कारण आएको बाढीपहिरोले चीनसँगका प्रमुख दुई नाका तातोपानी र रसुवागढीनजिकका पुल र सडक भत्काएपछि दुवै नाकाबाट हुने व्यापार ठप्प भएको छ । दशैंअघि नै
काठमाडौं,असोज २० । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट
नुवाकोट,असोज २० । थानापती महिला साना किसान सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा सम्पन्न भएको छ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थापागाउँमा रहेको थानापति महिला साना किसान सहकारी
काठमाडौ,असोज २० । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आइतबार ५० लाख हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर